• स्वास्थ्य कार्यालय दैलेख उद्घाटन

संस्थागत परिचय

राष्ट्रका सर्वाङ्गीण विकासका लागि स्वस्थ जनशक्ति र स्वस्थ समाजका नितान्त आवश्यकता हुन्छ । स्वस्थ समाजका सिर्जनाका लागि धेर भन्दा धेर स्वास्थ्य सेवा सुविधा उपलव्ध हुनुपन यथार्थतालाई कसैले पनि नकार्न सक्दैन र निशुल्क आधारभुत स्वास्थ्य सेवा तथा गुणस्तरीय पहुँचमूलक स्वास्थ्य सेवाका प्रत्याभुति नेपालका संविधान २०७२ र राष्ट्रिय स्वास्थ्य नीति २०७१ ले गराएका छ । “सहश्राव्दी विकास लक्ष्य -MDG, SDGs_ अनुसार सन २०१७  सम्म सवैका लागि स्वास्थ्य” भन्न नारा बमोजिम हाम्रो देशमा पनि न्यूनतम आधारभूत स्वास्थ्य सेवा उपलव्ध गराउन उद्देश्यल नेपाल सरकारले स्वास्थ्य कार्यक्रम प्रभावकारी रुपमा संचालन गर्दै  लैजान उदश्य लिए अनुरुप सोही अनुसार यस जिल्ला स्वास्थ्य कार्यालय, दैलेखबाट राष्ट्रिय स्वास्थ्य स्थिति सुधार्न सरकारको नयाँ नीति अनुरुप दिइएका लक्ष्य हासिल गरी ग्रामीण स्तर सम्म प्रभावकारी स्वास्थ्य सेवा पु¥याउन संचालित प्रतिकारात्मक, प्रवर्धनात्मक, तथा उपचारात्मक आधारभूत प्राथमिक स्वास्थ्य सेवाहरु जनसमुदायका घरदैलोमा पुर्याउने  स्वास्थ्य कार्यालय दैलेख प्रतिवद्ध रहेका छ ।


थप जानकारी